प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३६:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ “फारसका राजा कोरेस यसो भन्‍नुहुन्छ, ‘स्वर्गका परमेश्‍वर यहोवाले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ+ अनि उहाँको निम्ति यहुदाको यरुसलेममा एउटा भवन बनाउने आदेश पनि दिनुभएको छ।+ तिमीहरूमध्ये जो-जो उहाँका सेवकहरू हौ, तिमीहरू यरुसलेम जाओ; तिमीहरूका परमेश्‍वर यहोवा तिमीहरूसँग रहून्‌।’”+

  • एज्रा १:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “फारसका राजा कोरेस यसो भन्‍नुहुन्छ, ‘स्वर्गका परमेश्‍वर यहोवाले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ+ अनि उहाँको निम्ति यहुदाको यरुसलेममा एउटा भवन बनाउने आदेश पनि दिनुभएको छ।+ ३ तिमीहरूमध्ये जो-जो उहाँका सेवकहरू हौ, तिमीहरू यहुदाको यरुसलेम जाओ; तिमीहरूका परमेश्‍वर तिमीहरूसँग रहून्‌। उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ, जसको भवन यरुसलेममा थियो।* यरुसलेम गएर इस्राएलका परमेश्‍वर यहोवाको भवन पुनर्निर्माण गर।

  • यसैया ४४:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ कोरेसबारे म भन्छु,+ ‘ऊ मेरो गोठालो हो,

      उसले मेरा इच्छा एक-एक गरी पूरा गर्नेछ।’+

      यरुसलेमबारे म भन्छु, ‘त्यसलाई फेरि बनाइनेछ।’

      मन्दिरबारे म भन्छु, ‘त्यसको जग फेरि बसालिनेछ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने