प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ त्यसकारण अब्राहामलाई+ मोल तिरेर छुटाउनुहुने यहोवा याकुबको घरानालाई यसो भन्‍नुहुन्छ:

      “याकुब अबदेखि लज्जित हुनुपर्नेछैन।

      अब उपरान्त उसको अनुहारको रङ्‌ग उड्‌नेछैन।*+

  • यसैया ५४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ नडराऊ!+ किनभने तिमी लाजमा पर्नुपर्नेछैन!+

      आफैलाई तुच्छ नठान किनभने तिमी निराश हुनुपर्नेछैन

      यौवनावस्थामा भोगेको बेइज्जती तिमीले बिर्सनेछ्यौ,

      विधवा हुँदाको अपमान तिमीलाई यादै हुनेछैन।”

  • योएल २:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तिमीहरू खाएर तृप्त हुनेछौ+

      अनि आफ्ना परमेश्‍वर यहोवाको नामको प्रशंसा गर्नेछौ,+

      जसले तिमीहरूको निम्ति आश्‍चर्यजनक कामहरू गर्नुभएको छ;

      मेरा मानिसहरू फेरि कहिल्यै लाजमा पर्नेछैनन्‌।+

  • सपन्याह ३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मेरो विद्रोह गर्दै तिमीहरूले गरेका सबै कामको लागि

      त्यस दिन तिमीहरू लज्जित हुनुपर्नेछैन+

      किनकि म त्यसबेला धाक लाउने अहङ्‌कारीहरूलाई तिमीहरूको माझबाट हटाइदिनेछु।

      मेरो पवित्र डाँडामा तिमीहरू फेरि कहिल्यै अहङ्‌कारी हुनेछैनौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने