प्रकाश १६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ पानीमाथि अख्तियार हुने स्वर्गदूतले यसो भनेको मैले सुनेँ: “तपाईँ जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो,+ तपाईँ वफादार+ अनि न्यायी हुनुहुन्छ किनकि तपाईँले यी फैसलाहरू जारी गर्नुभएको छ।+ प्रकाश १६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तब मैले वेदीले यसो भनेको सुनेँ: “हो, सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका फैसलाहरू सही अनि न्यायोचित छन्।”+
५ पानीमाथि अख्तियार हुने स्वर्गदूतले यसो भनेको मैले सुनेँ: “तपाईँ जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो,+ तपाईँ वफादार+ अनि न्यायी हुनुहुन्छ किनकि तपाईँले यी फैसलाहरू जारी गर्नुभएको छ।+
७ तब मैले वेदीले यसो भनेको सुनेँ: “हो, सर्वशक्तिमान् परमेश्वर+ यहोवा,* तपाईँका फैसलाहरू सही अनि न्यायोचित छन्।”+