प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ त्यसैले माथि स्वर्गमा र तल पृथ्वीमा यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर तिमीहरूले जान र यो कुरा आफ्नो हृदयमा राख।+ उहाँबाहेक अरू कोही ईश्‍वर छैन।+

  • यसैया ४४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ तिमीहरू त्रसित नहोओ

      र डरले मूर्च्छा नपर।+

      मैले तिमीहरू सबैलाई पहिला नै बताइसकेको थिइनँ र?

      तिमीहरू मेरा साक्षी हौ।+

      मबाहेक अरू कुनै ईश्‍वर छ र?

      हो, मजस्तो चट्टान अरू कोही छैन,+ म अरू कसैलाई चिन्दिनँ।’”

  • मर्कुस १२:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ ती शास्त्रीले उहाँलाई भने: “गुरुज्यू, तपाईँले सत्य कुरा भन्‍नुभयो, ‘उहाँ एक मात्र परमेश्‍वर हुनुहुन्छ, उहाँबाहेक अरू कोही परमेश्‍वर छैन।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने