व्यवस्था ६:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरको डर मान्नू,+ उहाँकै सेवा गर्नू+ अनि उहाँकै नाममा कसम खानू।+ रोमी १४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ जस्तो लेखिएको छ: “यहोवा* परमेश्वर भन्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु,+ हरेक मानिसले मसामु घुँडा टेक्नेछ र म नै परमेश्वर हुँ भनी हरेकले खुलेआम स्विकार्नेछ।’”+
११ जस्तो लेखिएको छ: “यहोवा* परमेश्वर भन्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु,+ हरेक मानिसले मसामु घुँडा टेक्नेछ र म नै परमेश्वर हुँ भनी हरेकले खुलेआम स्विकार्नेछ।’”+