-
भजन १३५:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ आकाशमा, पृथ्वीमा, सागरमा र त्यसका सबै गहिराइमा
यहोवा आफूलाई जे उचित लाग्छ, त्यही गर्नुहुन्छ।+
-
-
यसैया ५५:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० जसरी आकाशबाट पानी र हिउँ परेपछि त्यतैतिर फर्केर जाँदैन
तर त्यसले जमिनलाई भिजाउँछ, बाली उमार्छ,
रोप्नेलाई बिउ अनि खानेलाई अन्न दिन्छ,
-