१४ “हेर! अब म मर्ने बेला आइसक्यो।* यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूसित गर्नुभएका सबै असल प्रतिज्ञामा एउटा पनि अधुरो रहेको छैन भनी तिमीहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले थाह पाएकै छौ। ती सबै पूरा भएका छन्; तीमध्ये एउटा कुरा पनि फरक परेको छैन।+