यसैया ४७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४७ ए बेबिलोनकी कुमारी छोरी!+तल ओर्ली र धुलोमा बस्।ए कल्दियालीहरूकी छोरी,आएर भुईँमा बस्, जहाँ तेरो लागि कुनै सिंहासन छैन।+मानिसहरूले तँलाई फेरि कहिल्यै सुकुमारी भन्नेछैनन्,तैँले खुब माया पाएकी छेस् भनेर तिनीहरूले भन्नेछैनन्।
४७ ए बेबिलोनकी कुमारी छोरी!+तल ओर्ली र धुलोमा बस्।ए कल्दियालीहरूकी छोरी,आएर भुईँमा बस्, जहाँ तेरो लागि कुनै सिंहासन छैन।+मानिसहरूले तँलाई फेरि कहिल्यै सुकुमारी भन्नेछैनन्,तैँले खुब माया पाएकी छेस् भनेर तिनीहरूले भन्नेछैनन्।