प्रकाश १८:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ किनकि त्यसले सबै राष्ट्रलाई आफ्नो अवैध यौनसम्बन्धको* कामवासनाको* मद्य पियाएकी छे र तिनीहरू त्यसको सिकार भएका छन्।+ पृथ्वीका राजाहरूले त्यससित अवैध यौनसम्बन्ध राखे+ अनि पृथ्वीका व्यापारीहरू* त्यसको निर्लज्ज विलासिताले गर्दा धनी भए।”
३ किनकि त्यसले सबै राष्ट्रलाई आफ्नो अवैध यौनसम्बन्धको* कामवासनाको* मद्य पियाएकी छे र तिनीहरू त्यसको सिकार भएका छन्।+ पृथ्वीका राजाहरूले त्यससित अवैध यौनसम्बन्ध राखे+ अनि पृथ्वीका व्यापारीहरू* त्यसको निर्लज्ज विलासिताले गर्दा धनी भए।”