प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु २१:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ यहोवा परमेश्‍वरले इस्राएलीहरूसित गर्नुभएको असल-असल प्रतिज्ञामध्ये एउटा पनि अपूरो रहेन। उहाँका सबै प्रतिज्ञा पूरा भए।+

  • यसैया ५५:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जसरी आकाशबाट पानी र हिउँ परेपछि त्यतैतिर फर्केर जाँदैन

      तर त्यसले जमिनलाई भिजाउँछ, बाली उमार्छ,

      रोप्नेलाई बिउ अनि खानेलाई अन्‍न दिन्छ,

      ११ मेरो मुखबाट निस्कने वचन पनि त्यस्तै हुन्छ।+

      त्यो वचन पूरा नभई मकहाँ त्यसै फर्कँदैन।+

      मैले इच्छा गरेको कुरा त्यसले पूरा गरेरै छोड्‌छ।+

      जुन कामको लागि म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने