यसैया १३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ अनि सबैभन्दा महिमित राज्य बेबिलोन,+जुन कल्दियालीहरूको शान हो र जसमा तिनीहरू गर्व गर्छन्,+त्यसलाई परमेश्वरले नाश गर्नुहुनेछ र त्यसको हालत सदोम र गमोराको जस्तै हुनेछ।+ यर्मिया ५०:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोवा त्यससित क्रोधित हुनुभएकोले त्यसको कहिल्यै आबादी हुनेछैन।+ त्यो उजाड हुनेछे।+ बेबिलोन भएर जानेजति सबै त्यसमाथि आइपरेका विपत्तिहरू देखेर डरले खङ्ग्रङ्ग हुनेछन् र तिनीहरूले खिसी गर्दै सिटी बजाउनेछन्।+
१९ अनि सबैभन्दा महिमित राज्य बेबिलोन,+जुन कल्दियालीहरूको शान हो र जसमा तिनीहरू गर्व गर्छन्,+त्यसलाई परमेश्वरले नाश गर्नुहुनेछ र त्यसको हालत सदोम र गमोराको जस्तै हुनेछ।+
१३ यहोवा त्यससित क्रोधित हुनुभएकोले त्यसको कहिल्यै आबादी हुनेछैन।+ त्यो उजाड हुनेछे।+ बेबिलोन भएर जानेजति सबै त्यसमाथि आइपरेका विपत्तिहरू देखेर डरले खङ्ग्रङ्ग हुनेछन् र तिनीहरूले खिसी गर्दै सिटी बजाउनेछन्।+