प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ मानिसहरू मोसासित यसरी गनगन गर्न थाले:+ “अब हामीले के पिउने?” २५ त्यसपछि मोसाले यहोवा परमेश्‍वरलाई पुकारे।+ अनि उहाँले तिनलाई एउटा बोट देखाउनुभयो। तिनले त्यसलाई पानीमा फाले र पानी मीठो भयो।

      यहोवा परमेश्‍वरले तिनीहरूलाई एउटा आज्ञा दिनुभयो र एउटा नियम तयार पारेर त्यहीँ तिनीहरूको परीक्षा लिनुभयो।+

  • व्यवस्था ८:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तब तिमीहरू घमन्डले नफुल्नू+ अनि यहोवा तिमीहरूका परमेश्‍वरलाई नभुल्नू। किनभने उहाँले तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउनुभयो।+ १५ उहाँले तिमीहरूलाई विशाल अनि भयानक निर्जनभूमिको बाटो हुँदै ल्याउनुभयो, जहाँ विषालु सर्प र बिच्छीहरू थिए अनि पानी नभएर जमिन सुक्खा थियो।+ त्यहाँ उहाँले चट्टानबाट पानी निकाल्नुभयो।+

  • यसैया ४३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ हेर, म एउटा नयाँ काम गर्दै छु,+

      त्यसको सुरुवात भइसकेको छ।

      के तिमीहरू देख्दैनौ?

      म उजाड ठाउँमा बाटो बनाउनेछु+

      र मरुभूमिमा नदी बगाउनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने