यसैया ५१:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ म तिमीहरूको मुखमा मेरो वचन हालिदिनेछु।मेरो हातको छायामा म तिमीहरूलाई लुकाउनेछु।+तब म आकाशलाई त्यसको ठाउँमा स्थिर गर्नेछु र पृथ्वीको जग बसाल्नेछु+अनि सियोनलाई यसो भन्नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ।’+
१६ म तिमीहरूको मुखमा मेरो वचन हालिदिनेछु।मेरो हातको छायामा म तिमीहरूलाई लुकाउनेछु।+तब म आकाशलाई त्यसको ठाउँमा स्थिर गर्नेछु र पृथ्वीको जग बसाल्नेछु+अनि सियोनलाई यसो भन्नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ।’+