प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ किनकि हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्दै छु+

      अनि पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्‌;

      ती कुराहरू तिमीहरूले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौ।+

  • यसैया ६६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ यस्तो कुरा कसले सुनेको छ?

      यस्तो भएको कसले देखेको छ?

      कुनै राष्ट्र एकै दिनमा जन्मिन सक्छ र?

      अथवा कुनै राष्ट्र अचानक उत्पन्‍न हुन सक्छ र?

      तैपनि सियोनले सुत्केरी बेथा लाग्नेबित्तिकै छोराहरू जन्माइन्‌।

  • यसैया ६६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “जसरी म नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछु+ अनि ती मेरो सामुन्‍ने सधैँ रहिरहनेछन्‌, त्यसरी नै तिमीहरूको सन्तान र तिमीहरूको नाम सधैँ कायम रहनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने