भजन ११२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँ सोझाहरूको लागि अन्धकारमा ज्योतिजस्तै चम्किनुहुन्छ।+ ח [हेत] उहाँ दयालु, कृपालु+ र न्यायी हुनुहुन्छ। यसैया ९:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ अँध्यारोमा हिँडिरहेका मानिसहरूलेचहकिलो ज्योति देखे। अनि घोर अन्धकारमा बसिरहेकाहरूमाथिज्योति चम्कियो।+ लुका १:६८ पवित्र बाइबल नयाँ संसार अनुवाद ६८ “इस्राएलका परमेश्वर यहोवाको* प्रशंसा होस्+ किनकि उहाँले आफ्ना प्रजालाई ध्यान दिनुभएको छ र तिनीहरूलाई छुटकारा दिनुभएको छ।+ लुका १:७९ पवित्र बाइबल नयाँ संसार अनुवाद ७९ जसले अन्धकारमा र मृत्युको छायामा बसिरहेकाहरूलाई ज्योति दिनेछ+ अनि हाम्रो पाइलालाई शान्तिको बाटोमा डोऱ्याउनेछ।”
४ उहाँ सोझाहरूको लागि अन्धकारमा ज्योतिजस्तै चम्किनुहुन्छ।+ ח [हेत] उहाँ दयालु, कृपालु+ र न्यायी हुनुहुन्छ।
२ अँध्यारोमा हिँडिरहेका मानिसहरूलेचहकिलो ज्योति देखे। अनि घोर अन्धकारमा बसिरहेकाहरूमाथिज्योति चम्कियो।+
६८ “इस्राएलका परमेश्वर यहोवाको* प्रशंसा होस्+ किनकि उहाँले आफ्ना प्रजालाई ध्यान दिनुभएको छ र तिनीहरूलाई छुटकारा दिनुभएको छ।+
७९ जसले अन्धकारमा र मृत्युको छायामा बसिरहेकाहरूलाई ज्योति दिनेछ+ अनि हाम्रो पाइलालाई शान्तिको बाटोमा डोऱ्याउनेछ।”