इजकिएल ३४:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ म तिनीहरूमाथि एउटा गोठालोलाई,+ मेरो सेवक दाउदलाई+ नियुक्त गर्नेछु। तिनी आफैले मेरो बगाललाई खुवाउनेछन् र तिनीहरूको गोठालो हुनेछन्।+
२३ म तिनीहरूमाथि एउटा गोठालोलाई,+ मेरो सेवक दाउदलाई+ नियुक्त गर्नेछु। तिनी आफैले मेरो बगाललाई खुवाउनेछन् र तिनीहरूको गोठालो हुनेछन्।+