प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यो दिन तिमीले निश्‍चय यसो भन्‍नेछौ:

      “धन्यवाद छ, हे यहोवा

      किनकि तपाईँ मसित रिसाउनुभए पनि

      तपाईँको रिस बिस्तारै सेलायो र तपाईँले मलाई सान्त्वना दिनुभयो।+

  • यसैया ४०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० तिमीहरूका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मेरा मानिसहरूलाई सान्त्वना देओ! सान्त्वना देओ!+

  • यसैया ६६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ आमाले छोरालाई सान्त्वना दिएझैँ

      म तिमीहरूलाई सान्त्वना दिइरहनेछु+

      अनि यरुसलेमले गर्दा तिमीहरूले सान्त्वना पाउनेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने