प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ हे आकाश, खुसीले कराऊ! हे पृथ्वी, रमाऊ!+

      हे पहाडहरू हो, खुसीले चिच्याओ!+

      किनकि यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ+

      र दुःख पाएका आफ्ना मानिसहरूमाथि कृपा देखाउनुभएको छ।+

  • यसैया ५१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ यहोवाले सियोनलाई सान्त्वना दिनुहुनेछ+

      अनि तहसनहस भएका त्यसका सबै ठाउँलाई फेरि बसाल्नुहुनेछ।*+

      त्यसका निर्जन ठाउँहरूलाई उहाँले अदनजस्तै बनाउनुहुनेछ+

      अनि त्यसका मरुभूमिहरूलाई यहोवाको बगैँचाजस्तै बनाउनुहुनेछ।+

      त्यहाँ खुसी र रमाहटको स्वर गुञ्जनेछ।

      त्यस सहरले सुमधुर गीत गाउनेछ र धन्यवाद चढाउनेछ।+

  • २ कोरिन्थी १:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्‍वर र बुबाको+ प्रशंसा होस्‌। उहाँ कोमल कृपाका बुबा+ र सबै सान्त्वनाका परमेश्‍वर+ हुनुहुन्छ। ४ उहाँले हाम्रा सबै परीक्षामा* सान्त्वना* दिनुहुन्छ+ ताकि जुन सान्त्वना हामीले परमेश्‍वरबाट पाएका छौँ,+ त्यही सान्त्वनाद्वारा हामीले हरप्रकारका परीक्षामा* परेकाहरूलाई सान्त्वना दिन सकौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने