प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तिनीहरूले यहोवालाई त्यागेका छन्‌। तिनीहरू यसो भन्‍न छोड्‌दैनन्‌,

      ‘उहाँले हामीलाई केही गर्नुहुनेछैन।*+

      हामीमाथि कुनै विपत्ति आइलाग्नेछैन;

      हामीले तरबार वा अनिकालको सामना गर्नुपर्नेछैन।’+

  • यर्मिया १७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ हेर्नुहोस्‌! मानिसहरू मलाई यसो भन्छन्‌:

      “यहोवाको वचन किन अहिलेसम्म पूरा भएको छैन?”+

  • इजकिएल १२:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “हे मानिसको छोरा, इस्राएलमा चल्दै आएको यो उखान के हो: ‘दिनहरू बित्दै जान्छन्‌ तर एउटा पनि दर्शन* पूरा हुँदैन’?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने