-
यसैया ५:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ धिक्कार छ ती मानिसहरूलाई, जो यसो भन्छन्: “परमेश्वरले छिटो गरून्।
उहाँले आफ्नो काम चाँडै सकून् र हामीले त्यो देख्न पाऔँ।
इस्राएलका पवित्र परमेश्वरको उद्देश्य पूरा होस्
र हामीले त्यो थाह पाउन सकौँ।”+
-