यसैया ६०:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० विदेशीहरूले तिम्रा पर्खाल बनाउनेछन्अनि उनीहरूका राजाहरूले तिम्रो सेवा गर्नेछन्।+रिसाएर मैले तिमीलाई हिर्काएको थिएँतर अब खुसी भएर म तिमीलाई कृपा गर्नेछु।+ यसैया ६०:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तिमीले जातिजातिको दूध पिउनेछौ,+तिमीले राजाहरूका छातीबाट दूध चुस्नेछौ;+तब तिमीले थाह पाउनेछौ, म यहोवा नै तिम्रो उद्धारक हुँ,म याकुबका शक्तिशाली परमेश्वर तिम्रो मुक्तिदाता हुँ।+
१० विदेशीहरूले तिम्रा पर्खाल बनाउनेछन्अनि उनीहरूका राजाहरूले तिम्रो सेवा गर्नेछन्।+रिसाएर मैले तिमीलाई हिर्काएको थिएँतर अब खुसी भएर म तिमीलाई कृपा गर्नेछु।+
१६ तिमीले जातिजातिको दूध पिउनेछौ,+तिमीले राजाहरूका छातीबाट दूध चुस्नेछौ;+तब तिमीले थाह पाउनेछौ, म यहोवा नै तिम्रो उद्धारक हुँ,म याकुबका शक्तिशाली परमेश्वर तिम्रो मुक्तिदाता हुँ।+