२६ तिमीलाई दुर्व्यवहार गर्नेहरूलाई म तिनीहरूको आफ्नै मासु खान बाध्य पार्नेछु।
मद्य पिएर मात्तिएझैँ तिनीहरू आफ्नै रगत पिएर मात्तिनेछन्।
तब म नै यहोवा हुँ भनेर सबै मानिसले जान्नेछन्।+
तिमीलाई बचाउने+ र मोल तिरेर तिमीलाई छुटाउने+
याकुबका शक्तिशाली परमेश्वर मै हुँ भनेर सबैले जान्नेछन्।”+