यसैया ६०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिमीलाई सताउनेहरूका छोराहरू तिमीकहाँ आउनेछन् अनि तिमीलाई दण्डवत् गर्नेछन्,तिम्रो अपमान गर्नेहरू सबैले तिम्रो खुट्टा ढोग्नेछन्,तिनीहरूले तिमीलाई यहोवाको सहर भन्नेछन्,तिमीलाई इस्राएलका पवित्र परमेश्वरको सियोन भन्नेछन्।+
१४ तिमीलाई सताउनेहरूका छोराहरू तिमीकहाँ आउनेछन् अनि तिमीलाई दण्डवत् गर्नेछन्,तिम्रो अपमान गर्नेहरू सबैले तिम्रो खुट्टा ढोग्नेछन्,तिनीहरूले तिमीलाई यहोवाको सहर भन्नेछन्,तिमीलाई इस्राएलका पवित्र परमेश्वरको सियोन भन्नेछन्।+