-
मिका ७:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ राष्ट्रहरूले यो देख्नेछन् र तिनीहरू शक्तिशाली भए तापनि लज्जित हुनेछन्।+
तिनीहरूले हातले आफ्नो मुख छोप्नेछन्;
तिनीहरूको कान बहिरो हुनेछ।
१७ सर्पले जस्तै तिनीहरूले धुलो चाट्नेछन्;+
जमिनका घस्रने जनावरहरूजस्तै तिनीहरू आफ्नो बलियो गढबाट थरथर काँप्दै निस्कनेछन्।
तिनीहरू डराउँदै यहोवा हाम्रा परमेश्वरकहाँ आउनेछन्
र तिनीहरूले उहाँको डर मान्नेछन्।”+
-