-
हितोपदेश १७:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ जसले दुष्ट मानिसलाई निर्दोष ठहराउँछ
अनि जसले धर्मी मानिसलाई दोषी ठहराउँछ,+
ती दुवैलाई यहोवा घृणा गर्नुहुन्छ।
-
-
मलाकि २:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “तिमीहरूले बोलेको सुनेर यहोवा परमेश्वर वाक्कै हुनुभएको छ।+ तर तिमीहरू भन्छौ, ‘हामीले कसरी उहाँलाई वाक्कै पाऱ्यौँ र?’ तिमीहरूले यसो भन्यौ, ‘दुष्ट काम गर्ने सबै जना यहोवा परमेश्वरको दृष्टिमा असल छन् अनि तिनीहरूलाई देखेर उहाँ खुसी हुनुहुन्छ।’+ अनि यसो पनि भन्यौ, ‘न्यायका परमेश्वर खोइ कहाँ छन्?’”
-