-
यर्मिया २९:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अनि तिमीहरूले भेट्टाउन सक भनेर म पनि तिमीहरूसामु देखा पर्नेछु,’+ यहोवा घोषणा गर्नुहुन्छ। ‘कैदमा परेका तिमीहरू सबैलाई म जम्मा गर्नेछु। जुन-जुन देश र ठाउँहरूमा मैले तिमीहरूलाई तितरबितर पारेको थिएँ, ती सबै ठाउँबाट म तिमीहरूलाई जम्मा गर्नेछु।+ अनि जुन ठाउँबाट मैले तिमीहरूलाई कैदमा पठाएको थिएँ, त्यही ठाउँमा फिर्ता ल्याउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।+
-
-
होसे ६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तर हे यहुदा, तिमीहरूको लागि कटनीको समय तोकिएको छ;
म आफ्ना मानिसहरूलाई कैदबाट छुटाएर ल्याउनेछु।”+
-
-
योएल ३:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “किनकि हेर! ती दिनमा र ती समयमा
जब म यहुदा र यरुसलेमबाट कैद गरेर लगिएकाहरूलाई फर्काएर ल्याउनेछु,+
-