-
भजन १२६:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२६ सियोनबाट कैदमा लगिएकाहरूलाई यहोवाले फर्काएर ल्याउनुहुँदा+
हामीलाई सपना देखेझैँ लाग्यो।
-
-
होसे ६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तर हे यहुदा, तिमीहरूको लागि कटनीको समय तोकिएको छ;
म आफ्ना मानिसहरूलाई कैदबाट छुटाएर ल्याउनेछु।”+
-