प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५२:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ ए यरुसलेम! धुलो टकटक्याऊ! उठ! माथि आएर बस।

      कैद गरेर लगिएकी ए सियोनकी छोरी!* तिम्रो गर्दनको बन्धन खोल।+

  • यर्मिया २९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “यहोवा यसो भन्‍नुहुन्छ, ‘तिमीहरू बेबिलोनमा बसेको ७० वर्ष पूरा भइसकेपछि म तिमीहरूतर्फ ध्यान दिनेछु+ र तिमीहरूलाई फेरि तिमीहरूको ठाउँमा फर्काएर आफ्नो प्रतिज्ञा पूरा गर्नेछु।’+

  • यर्मिया ५०:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तर तिनीहरूलाई मोल तिरेर छुटाउनुहुने शक्‍तिशाली हुनुहुन्छ।+

      उहाँको नाम सेनाहरूका यहोवा हो।+

      उहाँले अवश्‍यै तिनीहरूको पक्षमा मुद्दा लड्‌नुहुनेछ+

      र तिनीहरूको देशले विश्राम पाउनेछ।+

      तर बेबिलोनका बासिन्दाहरू भने बेचैन हुनेछन्‌।”+

  • जकरिया ९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हे स्त्री, जहाँसम्म तिम्रो कुरा छ, तिमीसित बाँधेको रगतको करारको आधारमा

      म तिम्रा कैदीहरूलाई सुक्खा खाडलबाट बाहिर निकाल्नेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने