हितोपदेश ३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ आफैलाई बुद्धिमान् नसम्झ।+ यहोवासित डराऊ, खराब कामबाट टाढै बस। रोमी १२:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ आफ्नो विषयमा जस्तो सोच्छौ, अरूको विषयमा पनि त्यस्तै सोच। ठूलठूला कुराहरूमा मन नलगाओ बरु साना कुराहरूमा मन लगाओ।+ तिमीहरू आफ्नै नजरमा बुद्धिमान् नहोओ।+
१६ आफ्नो विषयमा जस्तो सोच्छौ, अरूको विषयमा पनि त्यस्तै सोच। ठूलठूला कुराहरूमा मन नलगाओ बरु साना कुराहरूमा मन लगाओ।+ तिमीहरू आफ्नै नजरमा बुद्धिमान् नहोओ।+