प्रकाश २१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ अनि मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ+ किनकि पहिलेको आकाश र पहिलेको पृथ्वी बितिसकेका थिए+ अनि समुद्र+ पनि रहेन। प्रकाश २१:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ+ र मृत्यु हुनेछैन+ अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।+ पहिलेका कुराहरू बितिसकेका छन्।”
२१ अनि मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ+ किनकि पहिलेको आकाश र पहिलेको पृथ्वी बितिसकेका थिए+ अनि समुद्र+ पनि रहेन।
४ उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ+ र मृत्यु हुनेछैन+ अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।+ पहिलेका कुराहरू बितिसकेका छन्।”