दानिएल ९:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ “तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको निम्ति+ अपराधको अन्त गर्न, पाप नामेट पार्न,+ गल्तीको प्रायश्चित गर्न,+ सदाको लागि न्याय स्थापना गर्न,+ दर्शन र भविष्यवाणीमा छाप लगाउन+ अनि महापवित्र स्थानलाई अभिषेक गर्नको लागि ७० हप्ता* तोकिएको छ। रोमी ४:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ हाम्रा पापहरूका निम्ति मारिन येसु सुम्पिइनुभएको थियो+ र हामीलाई धर्मी ठहराउनका निम्ति ब्युँताइनुभएको थियो।+
२४ “तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको निम्ति+ अपराधको अन्त गर्न, पाप नामेट पार्न,+ गल्तीको प्रायश्चित गर्न,+ सदाको लागि न्याय स्थापना गर्न,+ दर्शन र भविष्यवाणीमा छाप लगाउन+ अनि महापवित्र स्थानलाई अभिषेक गर्नको लागि ७० हप्ता* तोकिएको छ।
२५ हाम्रा पापहरूका निम्ति मारिन येसु सुम्पिइनुभएको थियो+ र हामीलाई धर्मी ठहराउनका निम्ति ब्युँताइनुभएको थियो।+