प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • जकरिया १२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “म दाउदको घरानामाथि र यरुसलेमका बासिन्दाहरूमाथि पवित्र शक्‍ति खन्याउनेछु अनि तिनीहरूले मलाई बिन्ती गर्नेछन्‌ र मेरो अनुग्रह पाउनेछन्‌। जसलाई तिनीहरूले घोपे,+ उसैलाई तिनीहरूले हेर्नेछन्‌ र एक मात्र छोराको मृत्यु हुँदा रोइकराइ गरेझैँ तिनीहरूले उसको लागि रोइकराइ गर्नेछन्‌। पहिलो सन्तानको मृत्यु हुँदा शोक गरेझैँ तिनीहरूले उसको लागि शोक गर्नेछन्‌।

  • युहन्‍ना १९:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तर एक जना सैनिकले उहाँको कोखामा भाला घोप्यो+ अनि उत्तिखेरै त्यहाँबाट रगत र पानी निस्क्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने