प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ हाम्रो अपराधको लागि+ उसको शरीर छेडियो।+

      हाम्रो पापको लागि ऊ घायल भयो।+

      हाम्रो शान्तिको लागि उसले दण्ड स्विकाऱ्‍यो।+

      अनि उसलाई लागेको चोटले गर्दा हामी निको भयौँ।+

  • जकरिया १२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “म दाउदको घरानामाथि र यरुसलेमका बासिन्दाहरूमाथि पवित्र शक्‍ति खन्याउनेछु अनि तिनीहरूले मलाई बिन्ती गर्नेछन्‌ र मेरो अनुग्रह पाउनेछन्‌। जसलाई तिनीहरूले घोपे,+ उसैलाई तिनीहरूले हेर्नेछन्‌ र एक मात्र छोराको मृत्यु हुँदा रोइकराइ गरेझैँ तिनीहरूले उसको लागि रोइकराइ गर्नेछन्‌। पहिलो सन्तानको मृत्यु हुँदा शोक गरेझैँ तिनीहरूले उसको लागि शोक गर्नेछन्‌।

  • युहन्‍ना २०:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ त्यसकारण अरू चेलाहरूले उनलाई यसो भनिरहेका थिए: “हामीले प्रभुलाई देख्यौँ!” तर उनले तिनीहरूलाई भने: “उहाँको हातमा किलाहरूको डोब* नदेखेसम्म र त्यो डोबमा मेरो औँला नघुसारेसम्म अनि उहाँको कोखामा मेरो हात नहालेसम्म+ म पत्याउँदै पत्याउँदिनँ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने