यर्मिया ५०:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “इस्राएलका मानिसहरू तितरबितर भएका भेडाहरूजस्तै छन्।+ सिंहहरूले तिनीहरूलाई यत्रतत्र पारिदिएका छन्।+ सुरुमा अस्सेरियाका राजाले तिनीहरूलाई कप्लक्कै निले;+ त्यसपछि बेबिलोनका राजा नबुकद्नेजरले* तिनीहरूको हाडखोर चपाए।+
१७ “इस्राएलका मानिसहरू तितरबितर भएका भेडाहरूजस्तै छन्।+ सिंहहरूले तिनीहरूलाई यत्रतत्र पारिदिएका छन्।+ सुरुमा अस्सेरियाका राजाले तिनीहरूलाई कप्लक्कै निले;+ त्यसपछि बेबिलोनका राजा नबुकद्नेजरले* तिनीहरूको हाडखोर चपाए।+