युहन्ना १:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ भोलिपल्ट तिनले येसुलाई आफूतिर आउँदै गरेको देखे र तिनले भने: “हेर, परमेश्वरको पाठो,+ जसले संसारको पाप हटाउनुहुन्छ!+ १ कोरिन्थी ५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ पुरानो खमिरलाई हटाओ तब तिमीहरू नयाँ ढिको बन्न सक्नेछौ किनकि हाम्रो निस्तारको पाठो, ख्रिष्टको+ बलिदान चढाइसकिएको हुनाले+ तिमीहरू वास्तवमा खमिरबाट मुक्त छौ।
२९ भोलिपल्ट तिनले येसुलाई आफूतिर आउँदै गरेको देखे र तिनले भने: “हेर, परमेश्वरको पाठो,+ जसले संसारको पाप हटाउनुहुन्छ!+
७ पुरानो खमिरलाई हटाओ तब तिमीहरू नयाँ ढिको बन्न सक्नेछौ किनकि हाम्रो निस्तारको पाठो, ख्रिष्टको+ बलिदान चढाइसकिएको हुनाले+ तिमीहरू वास्तवमा खमिरबाट मुक्त छौ।