१२ तर मुख्य पुजारीहरू अनि धर्मगुरुहरूले एकपछि अर्को आरोप लगाउँदा उहाँले केही जवाफ दिनुभएन।+ १३ तब पिलातसले उहाँलाई भने: “यिनीहरू तिमीलाई के-के आरोप लगाउँदै छन्, के तिमीले सुनेनौ?” १४ तर उहाँले केही जवाफ दिनुभएन। अहँ, उहाँले एक शब्द बोल्नुभएन। यो देखेर राज्यपाल तीनछक परे।