यसैया ५३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ ऊमाथि अत्याचार गरियो,+ ऊमाथि दुःख आइपऱ्यो तर उसले सबै सह्यो।+उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।काट्न लगिएको भेडाझैँ उसलाई लगियो।+ऊन कत्रने मानिसको अगाडि भेडा चुपचाप बसेझैँउसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।+ मत्ति २६:६३ पवित्र बाइबल नयाँ संसार अनुवाद ६३ तर येसु चुप लागेर बस्नुभयो।+ त्यसैले प्रधानपुजारीले उहाँलाई भने: “म तँलाई जीवित परमेश्वरको कसम खान लगाउँछु, हामीलाई भन्, के तँ परमेश्वरको छोरा ख्रिष्ट होस्?”+ युहन्ना १९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ अनि फेरि आफ्नो निवासभित्र पसेर येसुलाई सोधे: “तिमी कहाँका हौ?” तर येसुले तिनलाई कुनै जवाफ दिनुभएन।+
७ ऊमाथि अत्याचार गरियो,+ ऊमाथि दुःख आइपऱ्यो तर उसले सबै सह्यो।+उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।काट्न लगिएको भेडाझैँ उसलाई लगियो।+ऊन कत्रने मानिसको अगाडि भेडा चुपचाप बसेझैँउसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।+
६३ तर येसु चुप लागेर बस्नुभयो।+ त्यसैले प्रधानपुजारीले उहाँलाई भने: “म तँलाई जीवित परमेश्वरको कसम खान लगाउँछु, हामीलाई भन्, के तँ परमेश्वरको छोरा ख्रिष्ट होस्?”+
९ अनि फेरि आफ्नो निवासभित्र पसेर येसुलाई सोधे: “तिमी कहाँका हौ?” तर येसुले तिनलाई कुनै जवाफ दिनुभएन।+