११ “हारुनले आफ्नो निम्ति पापभेटीको बहर ल्याऊन् अनि आफू र आफ्नो घरानाको निम्ति प्रायश्चित गरून्; त्यसपछि उनले आफ्नो निम्ति पापभेटीको त्यो बहर काटून्।+
२१ हामी ख्रिष्टद्वारा परमेश्वरको नजरमा धर्मी ठहरिन सकौँ+ भनेर परमेश्वरले ख्रिष्ट, जसले कहिल्यै पाप गर्नुभएन,+ उहाँलाई नै हाम्रो निम्ति पापभेटी* तुल्याउनुभयो।
२७ उहाँले अरू प्रधानपुजारीहरूले जस्तो पहिला आफ्ना पापहरूको लागि अनि त्यसपछि मानिसहरूका पापहरूको लागि+ हरेक दिन बलिदान चढाउनु आवश्यक छैन+ किनकि उहाँले आफूलाई अर्पण गरेर एकै चोटि सदाको लागि यो काम पूरा गर्नुभयो।+