यसैया ५५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मकहाँ आओ र आफ्नो कान थापेर सुन।+मेरो कुरा सुन, तब तिमीहरू बाँचिरहनेछौ।म तिमीहरूसित कहिल्यै नटुट्ने करार गर्नेछु।+मैले दाउदलाई प्रतिज्ञा गरेअनुसारै म अटल प्रेम देखाउनेछु।यो प्रतिज्ञा भरोसायोग्य छ।+
३ मकहाँ आओ र आफ्नो कान थापेर सुन।+मेरो कुरा सुन, तब तिमीहरू बाँचिरहनेछौ।म तिमीहरूसित कहिल्यै नटुट्ने करार गर्नेछु।+मैले दाउदलाई प्रतिज्ञा गरेअनुसारै म अटल प्रेम देखाउनेछु।यो प्रतिज्ञा भरोसायोग्य छ।+