भजन ११९:१६५ पवित्र बाइबल नयाँ संसार अनुवाद १६५ तपाईँको व्यवस्था मन पराउनेहरूले प्रशस्त शान्ति पाउँछन्।+कुनै कुराले तिनीहरूलाई ठेस पुऱ्याउँदैन। यसैया ६६:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहोवा यसो भन्नुहुन्छ:“म उनलाई शान्ति दिनेछु र त्यो नदीजस्तै बगिरहनेछ+अनि जातिजातिको महिमा दिनेछु र त्यो खोलाजस्तै उर्लनेछ।+तिमीहरूलाई दूध खुवाइनेछ अनि कम्मरमा बोकिनेछअनि काखमा खेलाइनेछ। यर्मिया ३३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ ‘म यस सहरलाई निको पारेर स्वस्थ बनाउनेछु।+ म यसका बासिन्दाहरूको चोट निको पार्नेछु, तिनीहरूलाई प्रशस्त शान्ति दिनेछु र सत्य कुरा प्रकट गर्नेछु।+
१६५ तपाईँको व्यवस्था मन पराउनेहरूले प्रशस्त शान्ति पाउँछन्।+कुनै कुराले तिनीहरूलाई ठेस पुऱ्याउँदैन।
१२ यहोवा यसो भन्नुहुन्छ:“म उनलाई शान्ति दिनेछु र त्यो नदीजस्तै बगिरहनेछ+अनि जातिजातिको महिमा दिनेछु र त्यो खोलाजस्तै उर्लनेछ।+तिमीहरूलाई दूध खुवाइनेछ अनि कम्मरमा बोकिनेछअनि काखमा खेलाइनेछ।
६ ‘म यस सहरलाई निको पारेर स्वस्थ बनाउनेछु।+ म यसका बासिन्दाहरूको चोट निको पार्नेछु, तिनीहरूलाई प्रशस्त शान्ति दिनेछु र सत्य कुरा प्रकट गर्नेछु।+