प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३०:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ त्यस दिन जब यहोवाले आफ्ना मानिसहरूको घाउमा पट्टी बाँध्नुहुनेछ+ र आफ्नो प्रहारले पुऱ्‍याएको गहिरो चोट निको पार्नुहुनेछ,+ तब पूर्णिमाको जून घामजत्तिकै उज्यालो हुनेछ। अनि घामको ज्योति सात गुणा चहकिलो हुनेछ;+ घामले सात दिनबराबरको ज्योति एकै खेपमा दिएझैँ हुनेछ।

  • यर्मिया ३०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “‘कसैले पनि सियोनको वास्ता गर्दैन’ भन्दै

      तिम्रा शत्रुहरूले तिमीलाई हेला गरे।+

      तर म तिम्रो घाउ निको पारेर तिमीलाई स्वस्थ बनाउनेछु,”+ यहोवा घोषणा गर्नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने