प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि तिनीहरूको साँच्चै ख्याल राख्ने गोठालाहरू म तिनीहरूमाथि नियुक्‍त गर्नेछु।+ त्यसपछि तिनीहरू कुनै कुरादेखि डराउनुपर्ने वा त्रसित हुनुपर्नेछैन। तिनीहरूमध्ये एउटै हराउनेछैन,” यहोवा घोषणा गर्नुहुन्छ।

  • सपन्याह ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ इस्राएलका बाँकी रहेकाहरूले+ खराब काम गर्न छोड्‌नेछन्‌;+

      तिनीहरूले झूट बोल्नेछैनन्‌ अनि तिनीहरूको जिब्रोले छली कुरा गर्नेछैन।

      तिनीहरूले खानेछन्‌* र आराम गर्नेछन्‌ अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने