भजन ४२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति म तिर्खाउँछु।+ उहाँसामु म कहिले देखा परूँला?+ भजन ६३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६३ हे परमेश्वर, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ, म तपाईँकै बाटो हेरिरहन्छु।+म तपाईँको निम्ति तिर्खाउँछु।+पानी नभएको अनि सुकेर चिरा परेको जमिनमा+तपाईँको तिर्सनाले म मुर्च्छा पर्नै लागेको छु। आमोस ८:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ ‘हेर, यस्तो दिन आउँदै छ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘जब म देशमा अनिकाल पठाउनेछु, खानेकुरा र पानीको होइन तर यहोवाको वचनको अनिकाल!+ मत्ति ५:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “आनन्दित हुन् ती मानिसहरू, जो धार्मिकताका* लागि भोकाउँछन् र तिर्खाउँछन्+ किनकि तिनीहरू तृप्त हुनेछन्।+
६३ हे परमेश्वर, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ, म तपाईँकै बाटो हेरिरहन्छु।+म तपाईँको निम्ति तिर्खाउँछु।+पानी नभएको अनि सुकेर चिरा परेको जमिनमा+तपाईँको तिर्सनाले म मुर्च्छा पर्नै लागेको छु।
११ ‘हेर, यस्तो दिन आउँदै छ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘जब म देशमा अनिकाल पठाउनेछु, खानेकुरा र पानीको होइन तर यहोवाको वचनको अनिकाल!+
६ “आनन्दित हुन् ती मानिसहरू, जो धार्मिकताका* लागि भोकाउँछन् र तिर्खाउँछन्+ किनकि तिनीहरू तृप्त हुनेछन्।+