यसैया ४९:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:“म राष्ट्रहरूलाई आफ्नो हातले इसारा गर्नेछु।म जातिजातिको लागि झन्डा ठड्याउनेछु।+अनि तिनीहरूले तिम्रा छोराहरूलाई आफ्नो छातीमा बोकेर ल्याउनेछन्र तिम्रा छोरीहरूलाई आफ्नो काँधमा बोकेर ल्याउनेछन्।+ यसैया ६०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ आँखा उठाएर चारैतिर हेर,तिनीहरू सबै भेला भएका छन् अनि तिमीकहाँ आइरहेका छन्।तिम्रा छोराहरू टाढा-टाढाबाट आइरहेका छन्+अनि तिम्रा छोरीहरूलाई काखमा बोकेर ल्याइँदै छ।+
२२ ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:“म राष्ट्रहरूलाई आफ्नो हातले इसारा गर्नेछु।म जातिजातिको लागि झन्डा ठड्याउनेछु।+अनि तिनीहरूले तिम्रा छोराहरूलाई आफ्नो छातीमा बोकेर ल्याउनेछन्र तिम्रा छोरीहरूलाई आफ्नो काँधमा बोकेर ल्याउनेछन्।+
४ आँखा उठाएर चारैतिर हेर,तिनीहरू सबै भेला भएका छन् अनि तिमीकहाँ आइरहेका छन्।तिम्रा छोराहरू टाढा-टाढाबाट आइरहेका छन्+अनि तिम्रा छोरीहरूलाई काखमा बोकेर ल्याइँदै छ।+