प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १६:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तैँले हरेक दोबाटोमा अग्ला थानहरू बनाइस्‌ र त्यहाँबाट हिँड्‌ने जोकोहीलाई आफ्नो शरीर सुम्पिस्‌।+ यसरी तैँले आफ्नो सौन्दर्यलाई घिनलाग्दो बनाइस्‌; तैँले गर्नुसम्म वेश्‍यावृत्ति गरिस्‌।+

  • इजकिएल १६:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ मानिसहरूले वेश्‍याहरूलाई पैसा* दिने गर्छन्‌।+ तर तँ त आफ्नो पछि लाग्ने कामुक मानिसहरूलाई पैसा दिन्छेस्‌।+ अनि घुस दिई-दिईकन चारैतिरका मानिसहरूलाई आफूकहाँ निम्त्याउँछेस्‌।+

  • इजकिएल २३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “त्यसले पनि निर्लज्ज भएर वेश्‍यावृत्ति गरेकीले र आफ्नो लाज उदाङ्‌ग पारेकीले+ म घिनाउँदै त्योदेखि टाढिएँ, जसरी त्यसकी दिदीदेखि म टाढिएको थिएँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने