यसैया १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ गोरुले आफ्नो मालिकलाईअनि गधाले मालिकले दिएको डुँडलाई राम्ररी चिन्छ।तर इस्राएलले भने मलाई* चिन्दैन।+मेरा आफ्नै मानिसहरू समझ चलाउँदैनन्।” यर्मिया २:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ के कुनै कन्याले आफ्नो गरगहना अनि दुलहीले आफ्नो वस्त्र* बिर्सन सक्छे र? तर मेरा आफ्नै मानिसहरूले मलाई बिर्सेको वर्षौँ भइसक्यो।+ यर्मिया ९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ ताँदो चढाइएको धनु काँड हान्न तयार भएझैँ तिनीहरूको जिब्रो झूट बोल्न सधैँ तयार रहन्छ। तिनीहरूको देश वफादारीले होइन, छलले भरिएको छ।+ “तिनीहरू एकपछि अर्को दुष्ट काम गर्छन्, मेरो कुरामा तिनीहरू पटक्कै ध्यान दिँदैनन्,”+ यहोवा घोषणा गर्नुहुन्छ।
३ गोरुले आफ्नो मालिकलाईअनि गधाले मालिकले दिएको डुँडलाई राम्ररी चिन्छ।तर इस्राएलले भने मलाई* चिन्दैन।+मेरा आफ्नै मानिसहरू समझ चलाउँदैनन्।”
३२ के कुनै कन्याले आफ्नो गरगहना अनि दुलहीले आफ्नो वस्त्र* बिर्सन सक्छे र? तर मेरा आफ्नै मानिसहरूले मलाई बिर्सेको वर्षौँ भइसक्यो।+
३ ताँदो चढाइएको धनु काँड हान्न तयार भएझैँ तिनीहरूको जिब्रो झूट बोल्न सधैँ तयार रहन्छ। तिनीहरूको देश वफादारीले होइन, छलले भरिएको छ।+ “तिनीहरू एकपछि अर्को दुष्ट काम गर्छन्, मेरो कुरामा तिनीहरू पटक्कै ध्यान दिँदैनन्,”+ यहोवा घोषणा गर्नुहुन्छ।