यसैया ३५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यहाँ एउटा मूलबाटो हुनेछ;+त्यसलाई पवित्र मार्ग भनिनेछ;अशुद्ध मानिस त्यसमा हिँड्नेछैन।+ज-जसका लागि त्यो मार्ग बनाइएको हो, तिनीहरू मात्र त्यसमा हिँड्नेछन्।कुनै मूर्खले त्यसमा पाइला टेक्न पाउनेछैन। यसैया ४०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ,“यहोवाको बाटो तयार पार!+हाम्रा परमेश्वरका लागि मरुभूमिमा सम्म परेको* मूलबाटो बनाऊ।+ यसैया ६२:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० बाहिर निस्क, ढोकाबाट बाहिर निस्क।मानिसहरूको लागि बाटो तयार पार।+मूलबाटो बनाओ।त्यसमा भएका ढुङ्गाहरू हटाओ।+जातिजातिका मानिसहरूको निम्ति झन्डा ठड्याओ।+
८ त्यहाँ एउटा मूलबाटो हुनेछ;+त्यसलाई पवित्र मार्ग भनिनेछ;अशुद्ध मानिस त्यसमा हिँड्नेछैन।+ज-जसका लागि त्यो मार्ग बनाइएको हो, तिनीहरू मात्र त्यसमा हिँड्नेछन्।कुनै मूर्खले त्यसमा पाइला टेक्न पाउनेछैन।
३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ,“यहोवाको बाटो तयार पार!+हाम्रा परमेश्वरका लागि मरुभूमिमा सम्म परेको* मूलबाटो बनाऊ।+
१० बाहिर निस्क, ढोकाबाट बाहिर निस्क।मानिसहरूको लागि बाटो तयार पार।+मूलबाटो बनाओ।त्यसमा भएका ढुङ्गाहरू हटाओ।+जातिजातिका मानिसहरूको निम्ति झन्डा ठड्याओ।+