३“हेर! म मेरो दूतलाई पठाउँदै छु अनि तिनले मेरो अघिअघि बाटो तयार पार्नेछन्।+ अनि साँचो प्रभु, जसलाई तिमीहरूले खोजिरहेका छौ, तिनी अचानक मन्दिरमा आउनेछन्+ र करारका दूत पनि आउनेछन्, जसको तिमीहरूले खुसीसाथ प्रतीक्षा गरिरहेका छौ। हेर! तिनी पक्कै आउनेछन्,” सेनाहरूका यहोवा भन्नुहुन्छ।