यसैया ६१:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवाको अनुग्रहको* वर्षको घोषणा गर्न,हाम्रा परमेश्वरले बदला लिने दिनबारे बताउन+अनि शोकाकुल मानिसहरूलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ।+ विलाप १:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ सियोन जाने बाटोहरू शोकाकुल छन् किनकि त्यहाँ चाड मनाउन आउने कोही छैन।+ त्यसका सबै ढोका सुनसान छन्;+ पुजारीहरू सुस्केरा हाल्दै छन्। त्यसका कन्याहरू* शोकमा डुबेका छन् र त्यो आफै पनि असह्य पीडामा छे।
२ यहोवाको अनुग्रहको* वर्षको घोषणा गर्न,हाम्रा परमेश्वरले बदला लिने दिनबारे बताउन+अनि शोकाकुल मानिसहरूलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ।+
४ सियोन जाने बाटोहरू शोकाकुल छन् किनकि त्यहाँ चाड मनाउन आउने कोही छैन।+ त्यसका सबै ढोका सुनसान छन्;+ पुजारीहरू सुस्केरा हाल्दै छन्। त्यसका कन्याहरू* शोकमा डुबेका छन् र त्यो आफै पनि असह्य पीडामा छे।