प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ उहाँले मृत्युलाई सधैँको निम्ति निल्नुहुनेछ।+

      ब्रह्‍माण्डका मालिक यहोवाले सबैको अनुहारबाट आँसु पुछिदिनुहुनेछ।+

      उहाँले आफ्ना मानिसहरूमाथि परेको निन्दा पूरै पृथ्वीबाट हटाइदिनुहुनेछ।

      यहोवा स्वयम्‌ले यो कुरा भन्‍नुभएको हो।

  • मत्ति ५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “आनन्दित हुन्‌ ती मानिसहरू, जसले शोक गर्छन्‌ किनकि तिनीहरूलाई सान्त्वना दिइनेछ।+

  • लुका ६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “आनन्दित हौ तिमीहरू, जो अहिले भोका छौ किनकि तिमीहरू तृप्त पारिनेछौ।+

      “आनन्दित हौ तिमीहरू, जो अहिले रुन्छौ किनकि तिमीहरू हाँस्नेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने